ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’
मङ्गलबार, २९ जेठ २०७५, ०८ : १९
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।
दुबैले एक अर्कासँग हात मिलाएर भेटवार्ता सुरु गरेका थिए । भेटवार्तामा जनुअघि होटलको लाइब्रेरीमा दुबै नेताले छोटो पत्रकार सम्मेलन राखे ।
उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो ।
बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’
ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)
ती तीन वार्ता, के ट्रप र किमले पाठ सिक्लान ?
किम-ट्रम्प वार्ताका लागि सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड
किम र ट्रम्पको भेटवार्तामा यी बास्केटबल खेलाडी
अहिले किम र ट्रम्प आफूसँगै आएका वरिष्ठ सल्लाहकार र सहयोगीसँग बैठक गरिरहेका छन् ।
एनपीआर न्यूजका लागि ह्वाइट हाउस संवाददाताले ट्रम्पलाई बैठक कस्तो चलिरहेको छ भनी प्रश्न सोध्दा ‘अत्यधिक अत्यधिक सफल । उत्कृष्ट सम्बन्ध’ भनी जवाफ दिएको बताए ।
Asked how his meeting with Kim Jong Un is going, President Trump said, “very, very good. Excellent relationship.” pic.twitter.com/E8rVKz28cC
— scott horsley (@HorsleyScott) June 12, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण