शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
वर्षा

वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू

मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । मंगलबार राजधानी काठमाडौँमा वर्षा भइरहेको छ । वर्षासँगै नारायणहिटी दरबारको उत्तर ढोका क्षेत्र जलमग्न बनेको छ ।

rain jalamagna (1)

यसरी सडक जलमग्न बन्ने राजधानीको रोग पुरानै हो । ढलको उचित निकास नहुँदा वर्षा हुने बित्तिकै राजधानीका सडकहरू जलमग्न बन्ने गरेका छन् ।

rain jalamagna (2)

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

rain jalamagna (3)

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

rain jalamagna (4)rain jalamagna (5)rain jalamagna (6)rain jalamagna (7)rain jalamagna (8)rain jalamagna (9)rain jalamagna (10)rain jalamagna (11)rain jalamagna (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया