संसद् बैठक
संसद्मा नीति तथा कार्यक्रममाथि छलफल जारी, सांसदका कुर्सी खाली (तस्बिरहरू)
बुधबार, २४ वैशाख २०८२, १४ : ५२
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदन (प्रतिनिधिभा र राष्ट्रिय सभा) मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसपछि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको हो । तर, छलफलमा सांसद्हरुकाे उपस्थिती भने न्यून छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेपनि सांसद्हरुका कुर्सी भने खाली देखिएका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण