बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

१० इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन...

भक्तपुर ।  आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण...