काठमाडौँ। आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।
_XGRxAjux7s.jpg)
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठुला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।
_6OAzshrRML.jpg)
_xFb3f2odHP.jpg)
_mJWbOjbTMK.jpg)
_d7gHLUsCVn.jpg)
_4YOmXJbfLY.jpg)
_LukuKmn6tF.jpg)
_GeZyRmgkas.jpg)
_up8yXDo3wo.jpg)
_PuciVVesVj.jpg)
_OsCJltYHHi.jpg)
_OLPFEC05Qj.jpg)
_IsTiMPT9gO.jpg)
_K5R4Ob6n8f.jpg)
_aUnvswuVrO.jpg)
_la3SlamcdH.jpg)
_f0IwL4C6Be.jpg)
_X3vn7srYEE.jpg)
_3nmltgiOZB.jpg)
_PwbNz0Xd9q.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया