मुग्लिङ-पोखरा सडक विस्तार: विजयपुरमा यसरी हुँदैछ काम
शुक्रबार, १६ जेठ २०८२, ०७ : ०८
सारांश
- मुग्लिङ-पोखरा सडक विस्तारको काम तीव्र गतिमा भइरहेको छ, जसले काठमाडौंलाई पोखरासँग जोड्नेछ।
- सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गर्न पूर्वी र पश्चिम खण्डमा विभाजन गरी काम भइरहेको छ।
- सडक विस्तार आयोजना अन्तर्गत, पूर्वी खण्डमा ८०% र पश्चिम खण्डमा ५०% काम सम्पन्न भइसकेको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोग रहेको छ।
काठमाडौँ । काठमाडौँलाई पोखरासँग जोड्ने मुग्लिङ-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ ।
दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो। यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ।
मुग्लिङ-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो। जसअनुसार त्यहाँ अहिले धमाधम काम भइरहेको हो ।
पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
_Z6qcKJTiDM.jpg)
_kSv4fgbf6T.jpg)
_45FcjWtSnx.jpg)
_dfUbV6khYR.jpg)
_WOTjuxNck2.jpg)
_jlKggj4Tzn.jpg)
_eBJrqBCGcp.jpg)
_uNiok1qdRC.jpg)
_HfOl5t1Bxm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण