शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा

ललितपुर । इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् ।   तीन ठेक्कामा निर्माण भएकामा सबैतिर...