संसद् बैठक
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलको विरोध
बिहीबार, २२ जेठ २०८२, १७ : २८
काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरू भएको छ । बिहीबार दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको संसद् ढिलो गरी सुरु भएको हो ।
प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण