टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स
शुक्रबार, २३ जेठ २०८२, १९ : १२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा रोजगारीको अवसर खुलेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा १ सय जना जना नर्स माग गरेको छ ।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारहरूले आगामी जेठ २५ देखि असार १ गतेसम्म अस्पतालमा आवेदन दर्ता गराउन सक्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
आवेदन दिनका लागि पुरुषको हकमा ४० वर्ष र महिला उम्मेदवारको लागि ४५ वर्ष तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण