शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा रोजगारीको अवसर खुलेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा १ सय जना जना नर्स माग गरेको छ...