फोटो फिचर
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
आइतबार, २५ जेठ २०८२, १८ : २९
काठमाडौँ । काठमाडौँको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना जग्गाधनी आफैँले हटाउन थालेका छन् ।
सडक विभाग र काठमाडौँ महानगरपालिकाले ३५ दिनको अल्टिमेटम दिएर सूचना निकालेपछि अवैध संरचना हटाउन उनीहरू आफैँ कस्सिएका हुन् ।
उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका अनधिकृत संरचना व्यक्ति आफैँले हटाउनुपर्ने नभए कानुनअनुसार कारबाही हुने सार्वजनिक सूचना जारी भएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५र१५ मिटर सडकको सीमा कायम भएको छ ।
यो सीमामा सडक विभाग र महानगरले यसै महिना सीमाङ्कन गरेर चिह्नसमेत लगाएका छन् ।
_rIwdNbYacw.jpg)
_dM2juHxos2.jpg)
_Ems0dDJ0ZU.jpg)
_BE3Otrli66.jpg)
_6ERAGcYL48.jpg)
_SrHaPsdLIX.jpg)
_kE7oCQqDkz.jpg)
_Yc89lh6tub.jpg)
_pXjRUeBFTd.jpg)
_ukVmJu7CTb.jpg)
_hu11zkF78r.jpg)
_zC76XCa8so.jpg)
_h2nIPs8vrn.jpg)
_37r1APt7IY.jpg)
_phzozyUAMn.jpg)
_WMOnvE7Wpp.jpg)
_TWCHGBUZgo.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण