बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिर्केखोलामा ३ ठाउँबाट डोजर चलाउने महानगरको तयारी, जनप्रतिनिधि र कर्मचारी सबै खटिने

पोखरा । पोखराको बहुचर्चित फिर्के खोलाघर खाली गर्ने योजनामा आइतबारदेखि काम सुरु हुने भएको छ । पोखरा महानगरपालिकाले आइतबार ३ ठाउँबाट एकैसाथ डोजर चलाउन सुरु गर्न लागेको हो । फिर्के खोला मिचेर...