फोटो फिचर
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
बुधबार, २८ जेठ २०८२, ०८ : ५०
काठमाडौँ । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।
श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिन्छ ।
आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ ।
ती भजनहरू सामूहिक रूपमा गाउने परम्परा रहिआएको छ। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_8M1Ep1fWxW.jpg)
_k6ztbssKQZ.jpg)
_6QF50SzbkV.jpg)
_p28I8bIS6A.jpg)
_9spDTQN6lW.jpg)
_SX33FxPN75.jpg)
_Jl5OFuGMmV.jpg)
_vyFv2OWqtT.jpg)
_d6xvZh5KTV.jpg)
_JgTMCYs7SZ.jpg)
_RslYbeI0It.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण