प्रतिनिधिसभा बैठकको समय सर्यो
शुक्रबार, ३० जेठ २०८२, १५ : २९
काठमाडौँ । प्रतिनिधिसभा बैठक ३ १५ बजेका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन बजे सूचना टाँसेर सवा तीन बजेका लागि सारिएको हो ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा बैठक जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण