संसद् बैठक
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
सोमबार, ०२ असार २०८२, १८ : ०४
काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्मा अवरोध हुँदै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण