सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित

मङ्गलबार, ०३ असार २०८२, १४ : १९
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएकाे छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप