शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

शुक्रबार, ०६ असार २०८२

तापक्रम दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा,  मानिसहरूले चर्को गर्मीबाट बच्न एयर कन्डिसनर अर्थात एसीको प्रयोग गरिरहेका छन्। तर के तपाईंलाई थाहा छ एसीमा लामो समयसम्म बस्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एसीमा धेरै समय बस्दा कस्ता स्वास्थ्य समस्या हुन सक्छन् ? यसैविषयमा तयार पारिएको भिडियो रिपोर्ट :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया