टिकटकर रमा बस्नेत पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने
मङ्गलबार, १० असार २०८२, १४ : ४७
काठमाडौँ । विद्युतीय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई गैरकानुनी थुनामा राखेको भन्दै उनका बुवा बलदेव बस्नेत बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
सोमबार बलदेवले दायर गरेको बन्दी रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको छ ।सुनुवाइ सकिएकाले आजै बस्नेतलाई थुनामा राख्ने वा छाड्ने भन्ने आदेश आउनेछ ।
सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण