फोटो फिचर
३० तस्बिरमा हेर्नुहोस् विप्लवको किसान अवतार
आइतबार, १५ असार २०८२, १४ : १७
काठमाडौँ । असार १३ गते अर्थात् धान दिवस । यस अवसरमा नेपाल कम्युनिस्ट पार्टीले ‘आत्मनिर्भर देश’को लक्ष्यका साथ देशभर एक महिने उत्पादन अभियानलाई तीव्रता दिएको छ।
आइतबार पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव स्वयं धान रोपाइँमा व्यस्त देखिएका छन् ।
‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता’ हुँदै ‘आत्मनिर्भर देश’ बनाउने लक्ष्य पार्टीको रहेको महासचिव विप्लवले बताए ।
असार १० गतेबाट सुरु भएको उक्त अभियान आगामी साउन १० गतेसम्म चल्नेगरी पार्टीका सबै तहका नेता–कार्यकर्ताहरू खेतबारीदेखि खलियानसम्म सक्रिय रूपमा संलग्न गराएको हो ।



_kXGsLUpwUR.jpg)
_GurVazFMd6.jpg)

_75acifsruw.jpg)

_Lerk9hjqAR.jpg)



_0PxFWqTAUF.jpg)

_RXRgBTTKKG.jpg)

_6AgN3u1NWd.jpg)
_TLptMzOaKq.jpg)

_3wYa9ehETT.jpg)

_4Ah9K2PEZT.jpg)

_mxCaQSxd5w.jpg)

_87EIHlRTjR.jpg)


_QBsTQkJn4C.jpg)

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण