प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज सम्बोधन गर्ने
सोमबार, २३ असार २०८२, ०९ : १३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न स्पेन भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओली गत असार २० गते ६ दिने स्पेन भ्रमण सकेर स्वदेश फर्केका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण