शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितद्वारा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन

बुधबार, १४ साउन २०८२, १३ : २६
बुधबार, १४ साउन २०८२

सारांश

  • सिराहाका मिटरब्याजी साहुलाई कारबाहीको माग गर्दै मिटरब्याज पीडितहरूले प्रदर्शन गरे।
  • सरकारले पीडा नदेखेको भन्दै पीडितहरूले बुधबार आँखामा कालो पट्टी बाँधेर विरोध जनाए।
  • लहानका रामलोचन गुप्ता र राम कुमार महतोले जग्गा पास गरेर ऋण दिएको र जग्गा फिर्ता नगरेको आरोप छ।

काठमाडौँ । सिराहा जिल्लाका  मिटरब्याजी साहुलाई कारबाहीको माग राखेर  मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै उनीहरूले बुधबार आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । 

meter byaj pidit (1)

लहान नगरपालिका-३ का मिटरब्याजी साहु रामलोचन गुप्ता र लहान-७ का राम कुमार महतो (रामबाबु) ले ऋण दिँदा जग्गा पास गरी पाँच/पाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदा समेत जग्गा फिर्ता नगरेको उनीहरुको आरोप छ ।

meter byaj pidit (2)meter byaj pidit (3)meter byaj pidit (4)meter byaj pidit (5)meter byaj pidit (6)meter byaj pidit (7)meter byaj pidit (8)meter byaj pidit (9)meter byaj pidit (10)meter byaj pidit (11)meter byaj pidit (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप