बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितद्वारा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौँ । सिराहा जिल्लाका  मिटरब्याजी साहुलाई कारबाहीको माग राखेर  मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै उनीहरूले बुधबार आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । ...