काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटर ब्याज पीडितलाई फेरि सरकारले धोका दिएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका...