प्रहरी महानिरीक्षक खनाल भन्छन् –‘अब मानव तस्करले उन्मुक्ति पाउँदैनन्’
आइतबार, १० असार २०७५, १० : २५
अमेरिका । अमेरिकाका भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले मानव तस्करले उन्मुक्ति नपाउने बताएका छन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियामा आइजीपी खनालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘मानव तस्करहरुको होस् हवास गएको छ । अब पनि मानव तस्करी गर्छु भनेर कसैले नसोचे हुन्छ ।’
उनले नेपालीको शीर निहुरिने काम नगर्ने भन्दै अमेरिकामा बसोबास गर्दै आएका नेपालीले नेपालमा भूकम्प गएका बेला गरेको मानवीय सहयोगको प्रशंसा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण