प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा (तस्बिरहरू)
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली एलएलडिसी सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान पुगेका छन्।
- ओलीलाई तुर्कमेनिस्तानका उपराष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले स्वागत गरे।
- सम्मेलन साउन २० देखि २३ गतेसम्म अवाजा सहरमा आयोजना हुनेछ।
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज सोमबार तुर्कमेनिस्तान पुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४ः ३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
_binTj3tAfv.jpg)
प्रधानमन्त्री तुर्कमेनिस्तान पुग्दा तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मप) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका छन् ।
_0K4ejAB0h0.jpg)
साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ त्यसतर्फ गएका हुन् ।
_wVEtTOTOZN.jpg)
_6ZM5AFyln1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण