फोटो फिचर
काठमाडाैँ उपत्यकामा दिनभरी झरी, जनजीवन प्रभावित (तस्बिरहरू)
मङ्गलबार, २० साउन २०८२, १७ : ३३
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत मंगलबार देशैभर हल्कादेखि भारी वर्षा भएको छ । जसका कारण सर्वसाधारणको दैनिक जीवनमा समेत प्रभाव परेको छ ।
उपत्यकामा दिनभरि जसो हल्का वर्षा हुँदा पैदल यात्रु, दैनिक रूपमा बाहिर काम गर्नेहरूको दैनिकी असहज भएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेका सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राती पनि देशका अधिकांश स्थानहरूमा बदली भई लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
_uqR19vd45x.jpg)
_NrnuD661oq.jpg)
_74INfFN07i.jpg)
_15WAZDSBPf.jpg)
_0iGxOYXxqY.jpg)
_tRpxMALwLI.jpg)
_Xifrqj50l6.jpg)
_UgB2A9Xl5k.jpg)
_vrgHB332jw.jpg)
_QXjp9gwrDh.jpg)
_UvhuwKTnox.jpg)
_aGCe6FYoZc.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण