शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आदित्य जनकपुर बोल्ट्सले लग्यो

शनिबार, २४ साउन २०८२, १९ : ०४
शनिबार, २४ साउन २०८२

काठमाडौँ । आदित्य महतालाई जनकपुर बोल्ट्सले ५ लाखमा किनेको छ । 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा उनी जनकपुरको जर्सीमा देखिनेछन् ।  उनी 'सी' क्याटेगोरिका खेलाडी हुन् ।

उनलाई जनकपु र सुदूरपश्चिम रोयल्सले बोली लगाएको थियो । जसमा उनी गोलापर्थाबाट जनकपुर गए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप