शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

तुलबहादुर थापा काठमाडौं गोर्खाजमा

शनिबार, २४ साउन २०८२, १९ : ३०
शनिबार, २४ साउन २०८२

काठमाडौँ । एनपीएलका लागि तुलबहादुर थापालाई काठमाडौं गोर्खाजले न्युनतम मूल्य २ लाखमा किनेको छ । 

उनी सी क्याटेगोरिका खेलाडी हुन् । शनिबार भएको अक्सनमा उनलाई काठमाडौंले मात्र बोली लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप