सन्तोष यादवलाई काठमाडौँ गोर्खाजले १० लाखमा किन्यो
शनिबार, २४ साउन २०८२, १९ : ३९
काठमाडौँ । सन्तोष यादवलाई काठमाडौँ गोर्खाजले १० लाखमा किनेको छ । उनलाई लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज र कर्णाली याक्सले बोली लगाएका थिए ।
जसमा काठमाडौँ भाग्यशाली भयो । उनको न्यूनतम मूल्य ५ लाख थियो । सन्तोष उमेर समूहको खेलमा चलेका खेलाडी हुन् । त्यसैले पनि तीन टिमले बोली लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण