मयन यादव च्याम्पियन टोली जनकपुर बोल्ट्समा
शनिबार, २४ साउन २०८२, १९ : ५८
काठमाडौँ । मयन यदव च्याम्पियन्स टोली जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले उनलाई ७ लाख ७५ लाखमा किनेको हो ।
'बी' क्याटेगोरिका रहेका उनको न्यूनतम मूल्य ५ लाख रुपैयाँ रहेको थियो । काठमाडौँ र कर्णालीले उनको बोली लगाएको थियो । तर जनकपुरले धेरै बोली लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण