शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आकाश त्रिपाठी काठमाडौँ गोर्खाजमा आबद्ध

शनिबार, २४ साउन २०८२, २० : १३
शनिबार, २४ साउन २०८२

काठमाडौँ । आकाश त्रिपाठीलाई काठमाडौं गोर्खाजले ७ लाखमा किनेको छ । 

उनलाई लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजले बोली लगाएका थिए, जसमा काठमाडौँले बाजी मार्‍यो । उनको न्यूनतम मूल्य ५ लाख थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप