अपडेट
राजीनामापछि रामहरिले भने– पार्टीले बस्नुपर्छ भनेको थियो, तर मेरो मनले मानेन
मङ्गलबार, २७ साउन २०८२, १७ : ०१
सारांश
- रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका छन्।
- उनले पार्टीले राजीनामा दिन दबाब नदिएको बताए, तर आफ्नो स्वविवेकले निर्णय लिएको बताए।
- निजामती कर्मचारी विधेयकमा चलखेल भएपछि उनी नैतिक जिम्मेवार ठहरिएका थिए।
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले आफूलाई पदबाट राजीनामा दिन दबाब नदिएको दाबी गरेका छन् ।
समिति सभापति पदबा
मंगलबार संसद्बाट राजीनामा घोषणा गरेका खतिवडाले संसद् भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो स्वविवेकले राजीनामा दिएको बताएका हुन् ।
‘मैले सुरुकै दिन गाडी फिर्ता गरेकै थिएँ’, खतिवडाले भने, ‘पार्टीले त मलाई हिजोसम्म पनि बस्नुपर्छ भनेको थियो । तर, मेरो मनले मानेन र राजीनामा दिएँ ।’
निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा चलखेल भएपछि जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण