शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
समाचार

सभामुख घिमिरेसमक्ष खतिवडाले बुझाए राजीनामा

बुधबार, २८ साउन २०८२, १५ : ५२
बुधबार, २८ साउन २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट दिएको राजीनामापत्र सभामुखलाई बुझाएका छन् ।

सङ्घीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा त्रुटि भएपछि विवादमा मुछिएका खतिवडाले बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामापत्र बुझाएका हुन् ।

खतिवडाले मङ्गलबार नै संसद् बैठकबाटै राजीनामा दिएको बताएका थिए । उनले आज मात्रै औपचारिक रूपमा सभामुख घिमिरेलाई राजीनामापत्र बुझाएका हुन् । 

530227749_1345719210451204_7300026455989573845_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप