बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् सी जिनपिङ र मोदीको पुत्लामा जुत्ता हान्नेहरू

बिहीबार, ०५ भदौ २०८२, १८ : ०३
बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा युवाहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् । 

त्यस क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लामा जुत्ता हान्ने ८ जना पक्राउ परेका छन् । 

स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएको थियो । 

1-1c31e901-ec0f-4667-96cd-f2932400de9f2-8c4f97a9-705e-4ef4-9043-71a72b431b043-887b7963-0e2c-4f14-9e46-8ed5794142fa4-9203cac6-4eba-4ad9-8319-8918fc3485455-11777271-5f3a-49b7-9775-6ba61d0da50e6-ad84af7b-7ffc-43ae-a9af-3b452e38b0d67-c8ac51e5-5097-46bf-b47a-fe49e28b2ef38-e59e2147-bc2a-46f0-a7a4-7854bc7c2a939-f9d51ea9-6691-480f-b611-7b8cea097550

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप