बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

वर्षासँगै सानेपाको कालो पुलमुनि यो हालत, तस्बिरहरू

शुक्रबार, ०६ भदौ २०८२, १९ : ००
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । ललितपुरको सानेपास्थित कालोपुल क्षेत्रको सडक डुबानमा परेको छ । वर्षासँगै पुलमुनिको सडक डुबेसँगै यातायात आवागमन प्रभावित भएको छ । 

शुक्रबार दिउँसोदेखिको वर्षाका कारण राजधानीका विभिन्न स्थान समेत जलमग्न भएको छ।  ढल निकासको राम्रो व्यवस्था नभएको कालोपुल क्षेत्र भने यसअघि पनि सामान्य वर्षा हुने बित्तिकै डुब्ने गरेको थियो । 

1-9c23b59a-3714-49f1-8dff-c7b63312e01d2-34e9a7ef-230a-4086-a57f-fd598682118e3-50bfa1cc-92b4-48bf-84a3-e24fc63fe1904-338edbc0-52ea-4fb0-9278-0694e00d677d5-45466dbd-2544-49b0-836d-d37f5e79e3876-ea7a4420-f43f-48a9-a889-8def292e29687-ec253435-bd0b-4713-b9b2-31a411b827668-10b5fedf-7ca5-4448-9593-6cb048343e10

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप