काठमाडौँ । ललितपुरको सानेपास्थित कालोपुल क्षेत्रको सडक डुबानमा परेको छ । वर्षासँगै पुलमुनिको सडक डुबेसँगै यातायात आवागमन प्रभावित भएको छ । शुक्रबार दिउँसोदेखिको वर्षाका कारण राजधानीका विभिन्न स्थान समेत जलमग्न भएको...