शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

थारु आयोगका सदस्य चौधरीको राजीनामा स्वीकृत

सोमबार, २३ भदौ २०८२, १४ : ५०
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । थारु आयोगका सदस्य डा.उमाशंकर प्रसाद चौधरीको राजीनामा स्वीकृत भएको छ ।

चौधरीले आइतबार दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार स्वीकृत गरेका हुन् । 
Scan_20250908 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप