ट्रमा सेन्टरमा लगियो ५ जना घाइते
मङ्गलबार, २४ भदौ २०८२, १३ : ५१
काठमाडौँ । राजधानीको विभिन्न स्थानमा घाइते भएका ५ जना प्रदर्शनकारीलाई ट्रमा सेन्टरमा लगिएको छ । रातोपाटीकर्मीहरुले ५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र एक जनाको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण