काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकनका लागि नवलपरासी (पश्चिम) प्रस्थान गरेका छन्। अभियानका अनुसार टोलीमा अजय सोडारी, सुजन पौडेल, सुप्रिया नेपाली, सुनिल...