आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि प्रदर्शनकारीको नाराबाजी

मङ्गलबार, २४ भदौ २०८२, १४ : १०
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रहेको ललितपुरको नख्खु कारागारअघि प्रदर्शनकारीले नाराबाजी गरेका छन् । लामिछानेलाई रिहाइ गर्ने भन्दै समर्थकहरू कारागारमा भेला भएर मंगलबार नाराबाजी गरिरहेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप