कविता : छटपटाहट
शनिबार, ०४ असोज २०८२, १९ : १२
ओहो! जेनजी पुस्ता के गरेको
केटाकेटीले यस्तो के जानेको
सुटुक्क पहिल्यै किन नभनेको
मेरो स्वर्ग यसरी किन खोसेको
मसँग सेना प्रहरी के थिएन
अदालत अख्तियार के थिएन
सत्ता पैसा सेटिङ के थिएन
सब थियो तर नैतिकता थिएन
अब म र बेबिजले के गरौं
डिल बाँकी नै थिए के भनौँ
सेटिङको फोन छ के बोलौँ
शिर घोप्टिएको छ के अब मरौँ
उपदेश सबैलाई सुनाउँदै थिएँ
तिमीहरू आ'को पनि हेर्दै थिएँ
कालो धन यसो लुकाउँदै थिएँ
छटपटिएर पनि धन्य म जिएँ ।
टोखा-११, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण