बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

बाक्लो प्रहरी घेरामा केपी ओली, उच्च सुरक्षासहित घर पुर्‍याइयो (तस्बिरहरू)

शनिबार, ११ असोज २०८२, १४ : २४
शनिबार, ११ असोज २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उच्च सुरक्षाका साथ कार्यक्रम स्थलबाट घर लगियो।
  • भक्तपुरको गुन्डुमा आयोजित युवा संघको कार्यक्रममा ओली सहभागी थिए।
  • कार्यक्रममा बाक्लो प्रहरी परिचालन गरिएको थियो।

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बाक्लो प्रहरी घेरामा राखेर उच्च सुरक्षासहित कार्यक्रम स्थलदेखि घरसम्म लगिएको छ । गुन्डुमा आयोजित राष्ट्रिय युवा सङ्घको खुल्ला भेटघाट कार्यक्रमबाट  उच्च सुरक्षासहित ओलीलाई घरसम्म लगिएको हो ।

उक्त कार्यक्रममा  बाक्लो रूपमा  प्रहरी परिचालन समेत गरिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

IMG-20250927-WA0258IMG-20250927-WA0260IMG-20250927-WA0264KP Oli_ (1)KP Oli_ (2)KP Oli_ (3)KP Oli_ (4)KP Oli_ (5)KP Oli_ (6)IMG-20250927-WA0252

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप