बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् गाउँ फर्कनेहरूको भिड

शनिबार, ११ असोज २०८२, १६ : ४९
शनिबार, ११ असोज २०८२

काठमाडौँ । हिन्दुहरूको महान् चाड दसैँ आँगनमै आइसकेको छ । यतिवेला काठमाडौँ उपत्यका छाड्ने सर्वसाधारणको भिड सडक र बसपार्क दुवै स्थानमा देखिएको छ । 

जेनजी आन्दोलन, बाटोको अवस्था लगायत विभिन्न कारणले यस वर्ष अग्रिम टिकट बुकिङ खुला गरिएन, जसका कारण यात्रुहरूले नयाँ बसपार्कमा सास्ती भोग्नु परेको छ ।

नयाँ बसपार्कमा यात्रुहरू घण्टौँसम्म बस पर्खनुपर्ने अवस्था आएको छ ।

चाडपर्व आएसँगै कर्म थलोबाट जन्मथलो फर्कन लागेका यात्रुहरूले अग्रिम टिकट बुकिङ खुला नगरेकोमा गुनासो समेत गरेका छन् ।

11-Gongabu Buspark_ (6)12-Gongabu Buspark_ (5)13-Gongabu Buspark_ (4)14-Gongabu Buspark_ (3)15-Gongabu Buspark_ (2)16-Gongabu Buspark_ (1)17-Gongabu Buspark_

01-Gongabu Buspark_ (16)02-Gongabu Buspark_ (15)03-Gongabu Buspark_ (14)04-Gongabu Buspark_ (13)05-Gongabu Buspark_ (12)06-Gongabu Buspark_ (11)07-Gongabu Buspark_ (10)08-Gongabu Buspark_ (9)09-Gongabu Buspark_ (8)10-Gongabu Buspark_ (7)

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप