बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् बर्दियाका थारू समुदायको दसैँ

बिहीबार, १६ असोज २०८२, १६ : ०१
बिहीबार, १६ असोज २०८२

बर्दिया । राजापुर नगरपालिका–६ खल्लाजयपुर बर्दियामा रहेको थारू समुदायमा टीका र मकैको जमरा लगायर हर्षोल्लासका साथ दसैँ मनाइएको छ । 

दसैँ नजिकिएसँगै बर्दियासहित पश्चिम नेपालको तराई जिल्लाका थारू समुदायमा पनि दसैँको रौनक बढ्दै जान्छ। थारू समुदायमा दसैँ अर्थात् 'दश्‍या'को उत्साह घटेको छैन । दसैँको नवौँ दिन थारू समुदायको बाहुल्य रहेको बार्दिया, कैलाली, कञ्चजपुर,दाङ, बाँके, सुर्खेतमा आफ्नै मौलिक परम्परासहित यो समुदायले हर्षोल्लासका साथ दसैँ मनाउँछन् ।

थारू समुदायमा कसैले रातो, कसैले सेतो टीका लगाउँछन् । दसैँलाई ‘दश्‍या’ भनेर मनाइने यो पर्व थारू समुदायको माघी र अट्वारी पछिको अर्को ठुलो पर्व हो । 

तस्बिरः नेपाल फोटो लाइब्रेरी

tharu-dasai (6)tharu-dasai (7)tharu-dasai (8)tharu-dasai (9)tharu-dasai (10)tharu-dasai (1)tharu-dasai (2)tima-jamaratharu-dasai (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप