शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

खुले नाका, बढे यात्रु (तस्बिरहरू)

मङ्गलबार, २१ असोज २०८२, ०९ : ३४
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • दशैँ मनाएर फर्किने यात्रुको चाप काठमाडौँ प्रवेश गर्ने नाकाहरूमा बढेको छ।
  • बाढीपहिरोको जोखिमका कारण सरकारले १८ देखि २० गतेसम्म नाका बन्द गरेको थियो।
  • नाका खुलेपछि काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ।

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने नाकाहरूमा दशैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ । सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म  काठमाडौँ प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो ।

नाका खुलेसँगै सवारीसाधन काठमाडौँ छिर्ने क्रम बढेको छ । काठमाडौँ छिर्नेमात्र होइन काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बाक्लै छ ।  

मंगलबार बिहान कलङ्कीमा क्षेत्रमा निकै भीड देखिएको छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

02-Naka ma yatru_Nepal Photo Library (3)03-Naka ma yatru_Nepal Photo Library (2)04-Naka ma yatru_Nepal Photo Library (5)05-Naka ma yatru_Nepal Photo Library (4)06-Naka ma yatru_Nepal Photo Library (6)07-Naka ma yatru_Nepal Photo Library (7)08-Naka ma yatru_Nepal Photo Library (8)09-Naka ma yatru_Nepal Photo Library (9)10-Naka ma yatru_Nepal Photo Library (10)11-Naka ma yatru_Nepal Photo Library (12)12-Naka ma yatru_Nepal Photo Library (11)13-Naka ma yatru_Nepal Photo Library (13)14-Naka ma yatru_Nepal Photo Library (14)15-Naka ma yatru_Nepal Photo Library (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप