राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खड्का नियुक्त
शुक्रबार, १४ कात्तिक २०८२, १९ : ४९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी एएफसी एसियन कप क्वालिफायर २०२७ को लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको छ ।
एन्फाका महासचिव किरण राईले खड्कालाई बिहीबार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका हुन् । खड्काले अब राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।
खड्काको नेतृत्वमा नेपालले एएफसी एसियन कप क्वालिफायर २०२७ मा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण