अछामको साँफेबगरमा आगलागी
आइतबार, १६ कात्तिक २०८२, ०७ : ४२
सारांश
- अछामको साँफेबगर हाटबजारमा आगलागी हुँदा ६ वटा पसलहरू नष्ट भएका छन्।
- स्थानीय र सुरक्षाकर्मीको प्रयासपछि आगो नियन्त्रणमा आएको हो, तर थप विवरण आउन बाँकी छ।
- साँफेबगरमा दोस्रो पटक आगलागी हुँदा दमकल नहुँदा नियन्त्रणमा कठिनाइ भएको थियो।
कैलाली । अछामको साँफेबगरमा आगलागी भएको छ । साँफेबगर हाटबजार क्षेत्रमा लागेको आगोले किराना पसल, होटलसहित ६ भन्दा बढी पसलहरू नष्ट गरेको हो।
स्थानीय व्यापारीहरू, सुरक्षाकर्मी सहितको टोलीको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको छ । घटनाबारे थप सूचना आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
अछामको मुख्य सहर साँफेबगरमा दोस्रो पटक आगलागी हुँदा पनि दमकल नभएको कारणले आगो नियन्त्रण गर्न गाह्रो भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण