फोटो फिचर
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान, तस्बिरहरू
आइतबार, ३० कात्तिक २०८२, २० : ३१
काठमाडौँ । भोलि(मंसिर १) देखि नेपाल प्रिमियर लिग(एनपीएल) सुरु हुँदै छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
त्रिवि कीर्तिपुर क्रिकेट रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट सङ्घ क्यानलाई हस्तान्तरण गरेको छ ।
दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रङ्गशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ ।
_oUSjC58NLW.jpg)
_a7kMKdWbTK.jpg)
_rXO6Vcaedz.jpg)
_DSfIgWYaIs.jpg)
_tuRQ6ebQ91.jpg)
_sAOXesPUU7.jpg)
_nvlhxf2GAU.jpg)
_ydt6JhpY8D.jpg)
_nbb0Qr0CtB.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण