आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

चितवनलाई पहिलो सफलता, लोकेश ७ रनमा आउट

बुधबार, १० मङ्सिर २०८२, १८ : ०२
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले लोकेश बमको रुपमा पहिलो विकेट गुमाएको हो । 

चितवनका कमलसिंह ऐरीले विराटनगरका लोकेशलाई ७ रनमा क्याच आउट गराएका हुन् ।  यो विकेटसँगै विराटनगरले दुई ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै १२ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप