सङ्कटमा विराटनगर, लगातार विकेट गुमाउँदै
बुधबार, १० मङ्सिर २०८२, १८ : ५७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध लगातार विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १३ ओभरको खेल सकिँदा ८ विकेट गुमाएको छ ।
लगातार तेस्रो जित निकाल्दै चोथो खेलमा चितवनसँग भिडेको विराटनगरले १३ ओभरमा ७३ रन बनाएर ८ विकेट गुमाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण